-
Invitation for Bids (Bids No: DCC/BARA/W/2081/082/01
प्रकाशित मिति २०८१ कार्तिक ९ गते शुक्रबार १०:००:०० बजे - प्रकाशित मिति २०८१ बैशाख ३१ गते सोमबार १५:१४:४६ बजे थप समाग्री »
-
नदीजन्य पदार्थ उत्खनन्, संकलन प्रशोधन र विक्री वितरण सम्बन्धमा ।
प्रकाशित मिति २०८१ बैशाख ३१ गते सोमबार १५:१९:४२ बजे -
Notice of Intention for Award of Contract
प्रकाशित मिति २०८१ बैशाख ३१ गते सोमबार १५:०७:२५ बजे
थप समाग्री »
- कलैया उप-महानगरपालिका
- जितपुर-सिमरा उप-महानगरपालिका
- कोल्हवी नगरपालिका
- निजगढ नगरपालिका
- महागढीमाई नगरपालिका
- सिम्रौनगढ नगरपालिका
- आदर्श कोतवाल गाउँपालिका
- करैयामाई गाउँपालिका
- देवताल गाउँपालिका
- पचरौता नगरपालिका
- परवानीपुर गाउँपालिका
- प्रसौनी गाउँपालिका
- फेटा गाउँपालिका
- बारागढी गाउँपालिका
- सुवर्ण गाउँपालिका
- विश्रामपुर गाउँपालिका
बिधुतिय सेवाहरु
भिडियो
बारम्बार सोधिने प्रश्नहरु
सङ्घीय नेपालको मधेश प्रदेशमा अवस्थित बारा जिल्ला एक तराई जिल्ला हो । जुन देशको केन्द्रीय राजधानी काठमाण्डौँ देखि करिब २०० कि.मि.र प्रदेश राजधानी देखि करिब १०० कि.मि.को दुरीमा अवस्थित छ । यस जिल्लाको सदरमुकामको नाम कलैया रहेको छ भने कुल क्षेत्रफल १२७२.४९ वर्ग कि.मि. रही हाल ४ सङ्घीय निर्वाचन क्षेत्र, ८ प्रदेश निर्वाचन क्षेत्र र १६ स्थानीय तह रहेका छन् । यस जिल्लाको सिमाना पूर्वमा रौतहट जिल्ला, पश्चिममा पर्सा जिल्ला, उतरमा मकवानपुर जिल्ला तथा दक्षिण छिमेकी राष्ट्र भारतको बिहार राज्यको पूर्वी चाम्पारण जिल्ला रहेको छ । जिल्लाको कुल क्षेत्रफल भित्रको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस देखि अधिकतम तापक्रम ४५ डिग्री सेल्सियसको मापन रहेको पाईन्छ ।
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ मंसिर ५ गते बुधबार