/ यस जिल्ला समन्वय समितिका जि.स.अ. श्री दिपक कुमार निरौला, शा.अ. श्री आमोद चौधरी, ई. श्री रोसन साह र खरिदार अमित कुमार चौधरी द्वारा जितपुरसिमरा उ.म.न.पा वडा नं.५ मा निर्माणाधीन २०० सैया अस्पताल र बर्थिङ्ग सेन्टरको अनुगमन तथा निरीक्षण गरियो ।
यस जिल्ला समन्वय समितिका जि.स.अ. श्री दिपक कुमार निरौला, शा.अ. श्री आमोद चौधरी, ई. श्री रोसन साह र खरिदार अमित कुमार चौधरी द्वारा जितपुरसिमरा उ.म.न.पा वडा नं.५ मा निर्माणाधीन २०० सैया अस्पताल र बर्थिङ्ग सेन्टरको अनुगमन तथा निरीक्षण गरियो ।