कलैया, बारा, नेपाल
आज मिति २०८२ असोज ३० गते यस जिल्ला समन्वय समिति सभाहलमा यस जिल्लाका १६ वटै पालिकाको प्रमुख र प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुको उपस्थितिमा स्थानीय तह असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम र वार्षिक समिक्षा कार्यक्रम गरियो ।
जि स स र प्रसौनी गाउँपालिकाको लागत साझेदारीमा प्रसौनी गाउँपालिकाको वडा नं.३,४ र ५ वडा कार्यालय भवन निर्माण सम्पन्न पछि जिल्ला समन्वय अधिकारी , जि स स कर्मचारी र प्रसौनी गाउँपालिका कर्मचारी द्वारा अनुगमन गरियो ।
कोल्हबी नगरपालिका वडा नं.११ स्थित श्री मणि मा वि भवन निर्माण कार्य सम्पन्न पश्चात जि स स प्रमुख,कोल्हबी नगरपालिकाको नगर प्रमुख,जिल्ला समन्वय अधिकारी र कर्मचारी तथा पदाधिकारीद्वारा गरिएको अनुगमन ।
Today, Asoj 01, 2082, the four-wheeled and two-wheeled vehicles at the District Coordination Committee office were duly worshipped by the employees of this office.
निजामती सेवा दिवस २०८२ को अवसरमा रक्तदान कार्यक्रममा यस जिल्ला समन्वय समितिको कार्यालयमा कार्यरत कर्मचारीहरुले रक्तादान गरीरहेको तस्बिर
आज मिति २०८२ श्रावण २२ गते बिहिबार यस कार्यलयमा कार्यरत जिल्ला समन्वय अधिकारी श्री अनुप ढकाल सरको बिदाई तथा फेरी भेटौला कार्यक्रम ।
७५ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित दीप प्रज्जवलन कार्यक्रम
यस जिल्ला समन्वय समितिको कार्यालय कलैया, बारामा कार्यरत लेखापाल श्री रामबाबु यादवको सरुवा परियोजना कार्यान्वयन ईकाइ कार्यालय धनुषामा सरुवा भएकोले निजको बिदाई तथा फेरी भेटौला कार्यक्रम
कोष तथा लेखा नियन्त्रण कार्यालय मनाङ्गबाट सरुवा भई आउनु भएका लेखापाल अब्दुलहक अंसारीलाई यस जिल्ला समन्वय समितिको कार्यालयमा स्वागत गरियो ।
यस जिल्ला समन्वय समिति कलैया बारामा कार्यरत जिल्ला समन्वय अधिकारी (उपसचिव) श्री राजु प्रसाद साहको बिदाई कार्यक्रम
निजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हबी नगरपालिकाको अनुगमन