6 Dec, 2024, Fri bara.dcc@gmail.com (+९७७)-०५३-५५१०४२
सुचना तथा समाचार
सार्वजनिक खरिद / बोलपत्र

बिधुतिय सेवाहरु

Local Level

स्थानीय तहहरुको वेवसाईट विवरण प्रणाली

LED

स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणाली

नेपाल विधुत

नेपाल विधुत प्राधिकरण

FRA

स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन

भिडियो

बारम्बार सोधिने प्रश्नहरु

सङ्घीय नेपालको मधेश प्रदेशमा अवस्थित बारा जिल्ला एक तराई जिल्ला हो । जुन देशको केन्द्रीय राजधानी काठमाण्डौँ देखि करिब २०० कि.मि.र प्रदेश राजधानी देखि करिब १०० कि.मि.को दुरीमा अवस्थित छ । यस जिल्लाको सदरमुकामको नाम कलैया रहेको छ भने कुल क्षेत्रफल १२७२.४९ वर्ग कि.मि. रही हाल ४ सङ्घीय निर्वाचन क्षेत्र, ८ प्रदेश निर्वाचन क्षेत्र र १६ स्थानीय तह रहेका छन् । यस जिल्लाको सिमाना पूर्वमा रौतहट जिल्ला, पश्चिममा पर्सा जिल्ला, उतरमा मकवानपुर जिल्ला तथा दक्षिण छिमेकी राष्ट्र भारतको बिहार राज्यको पूर्वी चाम्पारण जिल्ला रहेको छ । जिल्लाको कुल क्षेत्रफल भित्रको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस देखि अधिकतम तापक्रम ४५ डिग्री सेल्सियसको मापन रहेको पाईन्छ ।
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ मंसिर १९ गते बुधबार