- प्रकाशित मिति २०८१ फाल्गुण २ गते शुक्रबार ०८:३५:०० बजे
-
प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेज्युको जिल्ला समन्वय समितिद्वारा फेरी भेटौला कार्यक्रम सम्पन्न
प्रकाशित मिति २०८१ पौष १ गते सोमबार १३:४५:०० बजे -
सटर खाली गर्ने सम्बन्धमा ताकेता ।
प्रकाशित मिति २०८१ पौष २१ गते आइतबार ११:१०:०० बजे
थप समाग्री »
-
नदीजन्य पदार्थ उत्खनन्, संकलन प्रशोधन र विक्री वितरण सम्बन्धमा ।
प्रकाशित मिति २०८१ बैशाख ३१ गते सोमबार १५:१९:४२ बजे -
Notice of Intention for Award of Contract
प्रकाशित मिति २०८१ बैशाख ३१ गते सोमबार १५:०७:२५ बजे
थप समाग्री »
-
कलैया उप-महानगरपालिका
-
जितपुर-सिमरा उप-महानगरपालिका
-
कोल्हवी नगरपालिका
-
निजगढ नगरपालिका
-
महागढीमाई नगरपालिका
-
सिम्रौनगढ नगरपालिका
-
आदर्श कोतवाल गाउँपालिका
-
करैयामाई गाउँपालिका
-
देवताल गाउँपालिका
-
पचरौता नगरपालिका
-
परवानीपुर गाउँपालिका
-
प्रसौनी गाउँपालिका
-
फेटा गाउँपालिका
-
बारागढी गाउँपालिका
-
सुवर्ण गाउँपालिका
-
विश्रामपुर गाउँपालिका
बिधुतिय सेवाहरु
भिडियो
बारम्बार सोधिने प्रश्नहरु
सङ्घीय नेपालको मधेश प्रदेशमा अवस्थित बारा जिल्ला एक तराई जिल्ला हो । जुन देशको केन्द्रीय राजधानी काठमाण्डौँ देखि करिब २०० कि.मि.र प्रदेश राजधानी देखि करिब १०० कि.मि.को दुरीमा अवस्थित छ । यस जिल्लाको सदरमुकामको नाम कलैया रहेको छ भने कुल क्षेत्रफल १२७२.४९ वर्ग कि.मि. रही हाल ४ सङ्घीय निर्वाचन क्षेत्र, ८ प्रदेश निर्वाचन क्षेत्र र १६ स्थानीय तह रहेका छन् । यस जिल्लाको सिमाना पूर्वमा रौतहट जिल्ला, पश्चिममा पर्सा जिल्ला, उतरमा मकवानपुर जिल्ला तथा दक्षिण छिमेकी राष्ट्र भारतको बिहार राज्यको पूर्वी चाम्पारण जिल्ला रहेको छ । जिल्लाको कुल क्षेत्रफल भित्रको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस देखि अधिकतम तापक्रम ४५ डिग्री सेल्सियसको मापन रहेको पाईन्छ ।
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ फाल्गुण १५ गते बिहीबार