आज मिति २०८०/०६/२९ गते ईलाका प्रशासन कार्यालय सिम्रौनगढ बाट सरुवा भई यस कार्यालयमा आउनु भएका नायब सुब्बा श्री विकास कुमार रंजन सरलाई स्वागत गरियो । मिति २०८०/०६/ २६ र २७ गते यस जिल्ला समन्वय समिति कलैया , बाराका जनप्रतिनिधि र कर्मचारीहरु बारा ,पर्सा ,रौतहट र सर्लाही जिल्लाका विभिन्न ठाउँहरुको अवलोकन भ्रमण गरियो । आज मिति २०८० असोज ०९ गते जिल्ला समन्वय अधिकारी , सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीह द्धारा बारा जिल्ला का विभिन्न क्रशर उधोगहरुको अनुगमन गरियो । आज मिति २०८० असोज ०२ गते हाम्रो प्रयास एनजीओ को आयोजनामा जि.स.स.प्रमुखको अध्यक्षतामा बालबिबाह तथा दाईजो प्रथा अन्त्यका लागी स्थानीय सरकार र निति निर्माता संग जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । आज मिति २०८० असोज ०१ गते विश्वकर्मा पुजाका दिन जिल्ला समन्वय समितिको कार्यालय कलैया , बारामा रहेको सवारी साधनहरुको जि.स.स.प्रमुख , जिल्ला समन्वय अधिकारी लगायत कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थितीमा पुजा पाठ गरियो । शोक वक्तव्य – मिति २०८०/०५/२८ गते । प्रमाणित प्रतिवेदन सम्बन्धमा , श्री जीतपुरसिमरा उपमहानगरपालिका , श्री निजगढ नगरपालिका र श्री कोल्हबी नगरपालिका , बारा । स्टक प्रमाणित गरिदिने सम्बन्धमा । श्री स्थानीय तह सम्पूर्ण, बारा । आज मिति २०८०/०५/२६ गते जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक श्री सुरेश काफ्ले र करदाता सेवा कार्यालय कलैया, बाराका कार्यालय प्रमुख श्री रोशन झा सर लाई ,यस जिल्ला समन्वय समिति कलैया , बारामा स्वागत तथा सम्मान गरियो । संविधान सभाका अध्यक्ष एवम् पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको निधन प्रति मर्माहित हुदै उह‍‍ाँ प्रति भावपूर्ण श्रद्धाञ्जली सहित परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्दछौ । जिल्ला समन्वय समिति बारा परिवार ।

योजना तथा परियोजना


शीर्षक प्रकार मिती साखा डाउनलोड
निर्वाचन क्षेत्र बिकास कार्यक्रम अर्न्तगत छनाैट योजनाहरु योजना तथा परियोजना विस्तृत हेर्नुहोस डाउनलोड
पारित योजनाहरु योजना तथा परियोजना विस्तृत हेर्नुहोस डाउनलोड
योजनाहरु
Skip to toolbar