NOTICE OF AMENDMENT – 01 Invitation for bids for the Repair, Maintaince and Improvement works of Meeting hall, Parking ,ground,compound wall etc. नेपाल विधुत प्राधिकरण, हेटौडा – परवानीपुर-पोखरीया १३२ के.भी.प्रशारण लाईनको टावर प्याड निर्माणको लागि जग्गा प्राप्ति सम्बन्धी सूचना । श्री जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाः- नदीजन्य पदार्थ उत्खनन,संकलन प्रशोधन र बिक्री वितरण सम्बन्धमा । नेपाल विधुत प्राधीकरण (नेपाल सरकारको स्वामित्व) आयोजना व्यवस्थापन निर्देशनालय हेटौडा परवानीपुर-पोखरीय १३२ के. भी.प्रशारण लाईन आयोजना मातातिर्थ , काठमाण्डौ को पत्र संख्या २०८०/२०८१ चलानी नं.६४ को पत्रानुसार सर्वसाधारणको जानकारीको लागि सूचना । LISA र FRA को पृष्ठपोषण सम्बन्धमा , स्थानीय तह सबै बारा । कृषि ज्ञान केन्द्र कलैया , बाराको च.नं.१६६ मिति २०८०/०९/०८ गते सूचना टाँस पत्रानुसार व्यवसायिक फलफुल मोडेल खेती कार्यक्रम सम्बन्धी सूचना । कृषि ज्ञान केन्द्र कलैया , बाराको च.नं.१६६ मिति २०८०/०९/०८ गते सूचना टाँस पत्रानुसार व्यवसायिक तरकारी मोडेल खेती कार्यक्रम सम्बन्धी सूचना । कृषि ज्ञान केन्द्र कलैया , बाराको च.नं.१६६ मिति २०८०/०९/०८ गते सूचना टाँस पत्रानुसार सार्वजनिक, निजी साझेदारीमा कस्टम हायरिङ्ग सेन्टर स्थापना सम्बन्धी सूचना । कृषि ज्ञान केन्द्र कलैया , बाराको च.नं.१६६ मिति २०८०/०९/०८ गते सूचना टाँस पत्रानुसार मूलय श्रृखंलामा आधारित दुई बाली धान उत्पादन कार्यक्रमको लागि निवेदन आव्हान सम्बन्धी सूचना ।

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
Skip to toolbar