निजगढ नगरपालिका अन्तर्गत बकैया खोलामा नदीजन्य पदार्थ उत्खनन् नाप जाँच गर्दै जिल्ला समन्वय अधिकारी ,प्राविधिक कर्मचारी लगायत अनुगमन समितिका सदस्यहरु । कोल्हवी नगरपालिका अन्तर्गत बकैया खोलामा नदीजन्य पदार्थ उत्खनन् नाप जाँच गर्दै प्राविधिक कर्मचारी । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिद्वारा निजगढ नगरपालिका र कोल्हवी नगरपालिका अवस्थित रहेको बकैया खोलाको अनुगमन गरियो । आज मिति २०८१/०१/०५ गते राम नवमीको अवसरमा यस जिल्ला समन्वय समिति कार्यालय परिसरमा रहेको हनुमान मन्दिरमा पूजा आराधना गरियो । आज मिति २०८१/०१/०४ गते जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक श्री महेन्द्र खडका र सशस्त्र प्रहरी उपरीक्षक श्री संतोष बहादुर सिंह सर लाई ,यस जिल्ला समन्वय समिति कलैया , बारामा स्वागत तथा सम्मान गरियो । Intention for Award of Contract, Date of Publication 23th March,2024 NOTICE OF AMENDMENT – 02 NOTICE OF AMENDMENT – 01 Invitation for bids for the Repair, Maintaince and Improvement works of Meeting hall, Parking ,ground,compound wall etc. नेपाल विधुत प्राधिकरण, हेटौडा – परवानीपुर-पोखरीया १३२ के.भी.प्रशारण लाईनको टावर प्याड निर्माणको लागि जग्गा प्राप्ति सम्बन्धी सूचना ।

श्री चण्डिका उप्रेती

श्री चण्डिका उप्रेती
सम्पर्क नं.
९८५५०१३८२३

Skip to toolbar