आज मिति २०८१/०१/०५ गते राम नवमीको अवसरमा यस जिल्ला समन्वय समिति कार्यालय परिसरमा रहेको हनुमान मन्दिरमा पूजा आराधना गरियो । आज मिति २०८१/०१/०४ गते जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक श्री महेन्द्र खडका र सशस्त्र प्रहरी उपरीक्षक श्री संतोष बहादुर सिंह सर लाई ,यस जिल्ला समन्वय समिति कलैया , बारामा स्वागत तथा सम्मान गरियो । Intention for Award of Contract, Date of Publication 23th March,2024 NOTICE OF AMENDMENT – 02 NOTICE OF AMENDMENT – 01 Invitation for bids for the Repair, Maintaince and Improvement works of Meeting hall, Parking ,ground,compound wall etc. नेपाल विधुत प्राधिकरण, हेटौडा – परवानीपुर-पोखरीया १३२ के.भी.प्रशारण लाईनको टावर प्याड निर्माणको लागि जग्गा प्राप्ति सम्बन्धी सूचना । श्री जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाः- नदीजन्य पदार्थ उत्खनन,संकलन प्रशोधन र बिक्री वितरण सम्बन्धमा । नेपाल विधुत प्राधीकरण (नेपाल सरकारको स्वामित्व) आयोजना व्यवस्थापन निर्देशनालय हेटौडा परवानीपुर-पोखरीय १३२ के. भी.प्रशारण लाईन आयोजना मातातिर्थ , काठमाण्डौ को पत्र संख्या २०८०/२०८१ चलानी नं.६४ को पत्रानुसार सर्वसाधारणको जानकारीको लागि सूचना । LISA र FRA को पृष्ठपोषण सम्बन्धमा , स्थानीय तह सबै बारा ।

विकाश कुमार रंजन

९८४५४९५३६६

Skip to toolbar