आज मिति २०८१/०३/१४ गते यस जिल्ला समन्वय समिति कलैया बाराको सातौ जिल्ला सभा विधिवत रुपले सम्पन्न भएको झलक । निजगढ नगरपालिका अन्तर्गत बकैया खोलामा नदीजन्य पदार्थ उत्खनन् नाप जाँच गर्दै जिल्ला समन्वय अधिकारी ,प्राविधिक कर्मचारी लगायत अनुगमन समितिका सदस्यहरु । कोल्हवी नगरपालिका अन्तर्गत बकैया खोलामा नदीजन्य पदार्थ उत्खनन् नाप जाँच गर्दै प्राविधिक कर्मचारी । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिद्वारा निजगढ नगरपालिका र कोल्हवी नगरपालिका अवस्थित रहेको बकैया खोलाको अनुगमन गरियो । आज मिति २०८१/०१/०५ गते राम नवमीको अवसरमा यस जिल्ला समन्वय समिति कार्यालय परिसरमा रहेको हनुमान मन्दिरमा पूजा आराधना गरियो । आज मिति २०८१/०१/०४ गते जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक श्री महेन्द्र खडका र सशस्त्र प्रहरी उपरीक्षक श्री संतोष बहादुर सिंह सर लाई ,यस जिल्ला समन्वय समिति कलैया , बारामा स्वागत तथा सम्मान गरियो । Intention for Award of Contract, Date of Publication 23th March,2024 NOTICE OF AMENDMENT – 02 NOTICE OF AMENDMENT – 01 Invitation for bids for the Repair, Maintaince and Improvement works of Meeting hall, Parking ,ground,compound wall etc.

निजगढ नगरपालिका अन्तर्गत बकैया खोलामा नदीजन्य पदार्थ उत्खनन् नाप जाँच गर्दै जिल्ला समन्वय अधिकारी ,प्राविधिक कर्मचारी लगायत अनुगमन समितिका सदस्यहरु ।

निजगढ नगरपालिका अन्तर्गत बकैया खोलामा नदीजन्य पदार्थ उत्खनन् नाप जाँच गर्दै जिल्ला समन्वय अधिकारी ,प्राविधिक कर्मचारी लगायत अनुगमन समितिका सदस्यहरु ।

Skip to toolbar