आज मिति २०८० असोज ०९ गते जिल्ला समन्वय अधिकारी , सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीह द्धारा बारा जिल्ला का विभिन्न क्रशर उधोगहरुको अनुगमन गरियो । आज मिति २०८० असोज ०२ गते हाम्रो प्रयास एनजीओ को आयोजनामा जि.स.स.प्रमुखको अध्यक्षतामा बालबिबाह तथा दाईजो प्रथा अन्त्यका लागी स्थानीय सरकार र निति निर्माता संग जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । आज मिति २०८० असोज ०१ गते विश्वकर्मा पुजाका दिन जिल्ला समन्वय समितिको कार्यालय कलैया , बारामा रहेको सवारी साधनहरुको जि.स.स.प्रमुख , जिल्ला समन्वय अधिकारी लगायत कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थितीमा पुजा पाठ गरियो । शोक वक्तव्य – मिति २०८०/०५/२८ गते । प्रमाणित प्रतिवेदन सम्बन्धमा , श्री जीतपुरसिमरा उपमहानगरपालिका , श्री निजगढ नगरपालिका र श्री कोल्हबी नगरपालिका , बारा । स्टक प्रमाणित गरिदिने सम्बन्धमा । श्री स्थानीय तह सम्पूर्ण, बारा । आज मिति २०८०/०५/२६ गते जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक श्री सुरेश काफ्ले र करदाता सेवा कार्यालय कलैया, बाराका कार्यालय प्रमुख श्री रोशन झा सर लाई ,यस जिल्ला समन्वय समिति कलैया , बारामा स्वागत तथा सम्मान गरियो । संविधान सभाका अध्यक्ष एवम् पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको निधन प्रति मर्माहित हुदै उह‍‍ाँ प्रति भावपूर्ण श्रद्धाञ्जली सहित परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्दछौ । जिल्ला समन्वय समिति बारा परिवार । धरौटी फिर्ता सम्बन्धी सूचना २०७९-१२-२८ क्रशर उधोग सम्बन्धी निर्णय कार्यान्वयन सम्बन्धमा ।

आज मिति २०८०/०५/२६ गते जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक श्री सुरेश काफ्ले र करदाता सेवा कार्यालय कलैया, बाराका कार्यालय प्रमुख श्री रोशन झा सर लाई ,यस जिल्ला समन्वय समिति कलैया , बारामा स्वागत तथा सम्मान गरियो ।

आज मिति २०८०/०५/२६ गते जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक श्री सुरेश काफ्ले र करदाता सेवा कार्यालय कलैया, बाराका कार्यालय प्रमुख श्री रोशन झा सर लाई ,यस जिल्ला समन्वय समिति कलैया , बारामा स्वागत तथा सम्मान गरियो ।

Skip to toolbar