आज मिति २०८० असोज ०१ गते विश्वकर्मा पुजाका दिन जिल्ला समन्वय समितिको कार्यालय कलैया , बारामा रहेको सवारी साधनहरुको जि.स.स.प्रमुख , जिल्ला समन्वय अधिकारी लगायत कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थितीमा पुजा पाठ गरियो ।

© 2023 Copyright बारा जि.स.स.